आइतबार, भदौ १, २०८२

समाचार


माओवादी केन्द्रमा संसदीय दलको नेता चुनिए प्रचण्ड

माओवादी केन्द्रमा संसदीय दलको नेता चुनिए प्रचण्ड

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा

रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस ५जी नेपालमा उपलब्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित भएको छ। काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
एनसेलले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिने

एनसेलले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिने

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
हिमालयन बैंकको लाभांश पारित

हिमालयन बैंकको लाभांश पारित

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
भारतमा आउटरिचलाई फ्लेम अवार्ड

भारतमा आउटरिचलाई फ्लेम अवार्ड

आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको फ्लेम अवार्डस् जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनियर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन)ले नेपाली बजारको...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजक खुकुरी रम

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजक खुकुरी रम

पोखरामा पुस ६ गतेदेखि शुरू हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने साङ्गीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
‘अपन एनएमबि बचत खाता’ सञ्चालन

‘अपन एनएमबि बचत खाता’ सञ्चालन

एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
स्मार्ट वाटरमार्क प्रविधि अब भरतपुरमा पनि

स्मार्ट वाटरमार्क प्रविधि अब भरतपुरमा पनि

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
आइएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने

आइएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने

नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
मधेस प्रदेशको नेतृत्वमा हाम्रो हकदाबी : सीके राउत

मधेस प्रदेशको नेतृत्वमा हाम्रो हकदाबी : सीके राउत

जनमत पार्टी मधेस प्रदेशसभामा तेस्रो स्थानमा रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहिरहने अध्यक्ष राउतको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
जो कतार विश्वकपपछि छाउन सक्छन्

जो कतार विश्वकपपछि छाउन सक्छन्

केही उत्कृष्ट खेलाडीहरुको बिदाइ हुँदै गर्दा अर्का युवा खेलाडीको उदय पनि हुँदै थियो। कतार विश्वकपबाट युरोपियन फुटबलमा प्रभाव पार्न सक्ने खेलाडीहरुको पनि उदय भयो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कस्ता विदेशी खेलाडी अनुबन्ध गर्‍यो विराटनगरले?

कस्ता विदेशी खेलाडी अनुबन्ध गर्‍यो विराटनगरले?

विराटनगरका विदेशी खेलाडीमा पाकिस्तानका हुसैन तलात, वेस्ट इन्डिजका आन्द्रे म्याक क्यार्थी किओन जोसेप र राज रकी नन्नानका साथै अमेरिकी खेलाडी गौरवान्सु शर्मा रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पोखरा विमानस्थलमा प्रदर्शन उडान

पोखरा विमानस्थलमा प्रदर्शन उडान

विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

संसद्मा कुनै पनि पार्टीको बहुमत नआएकाले मुख्य दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरे मुलुक अस्थिरतामा नफस्ने लिङ्देनको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कागती खेतीबाट मनग्य आम्दानी

कागती खेतीबाट मनग्य आम्दानी

पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ। बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
तेस्रो पटक पनि सर्ने भयो नेपाल टी–२० लिग, नयाँ मिति अनिश्चित

तेस्रो पटक पनि सर्ने भयो नेपाल टी–२० लिग, नयाँ मिति अनिश्चित

सुरुमा मंसिर २५ गतेलाई सरेको प्रतियोगिता पछिल्लो समय पुस आठ गते पुगेको थियो। यसबीचमा काठमाडौं गोर्खाजले आफ्नो नाम पनि फिर्ता लिइसकेको छ। त्यसको नाम अर्कै कम्पनीले किनेको क्यानले जानकारी दिएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
गठबन्धनभित्रबाटै नयाँ सरकार, प्रधानमन्त्रीबारे विमर्श हुँदै छ : प्रचण्ड

गठबन्धनभित्रबाटै नयाँ सरकार, प्रधानमन्त्रीबारे विमर्श हुँदै छ : प्रचण्ड

आगामी दिनमा अहिलेकै गठबन्धनको सरकार बने पनि प्रधानमन्त्रीबारे निर्णय भइनसकेको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९