आइतबार, भदौ १, २०८२

समाचार

भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
संकटमा कपिलवस्तुको शंकरपुर ताल

संकटमा कपिलवस्तुको शंकरपुर ताल

यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो। चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण-पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पाँचखाल 'ग्रीन स्मार्ट-सिटी'को सम्भाव्यता अध्ययन सुरु

सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ५२औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
एउटै गाउँबाट बेचियो करोड बढीको सुन्तला

एउटै गाउँबाट बेचियो करोड बढीको सुन्तला

वालिङ नगरपालिका–४ सुन्तलाबारीबाट यस वर्ष मात्रै १ करोड बढीको सुन्तला बिक्री भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
नेपाल टी२० लिग ९ पुसदेखि

नेपाल टी२० लिग ९ पुसदेखि

नेपाल टी २० लिग २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको छ। पटक पटक सरेर ८ पुसदेखि हुने तय भएको लिग एक दिन पछिबाट हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
स्ट्याण्डर्ड चार्टर्डद्वारा करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी सञ्चालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सलाम एयरबाट १० एजेन्ट सम्मानित

सलाम एयरबाट १० एजेन्ट सम्मानित

सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ। सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश घोषणा

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव

लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव

- लक्ष्मी ग्रुपको ४९ औँ वार्षिक उत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
जानकी पालिकाले बनायो स्थानीय पाठ्यक्रम

जानकी पालिकाले बनायो स्थानीय पाठ्यक्रम

पालिकामा रहेका ३९ सामुदायिक र ६ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
नेपाल र बंगलादेशका व्यापारीहरु व्यापार सहजीकरणका लागि तयार

नेपाल चेम्बर अफ कमर्स र बंगलादेशका व्यापारीहरुसँग व्यापार सहजीकरण गर्न काम गर्ने सहमति भएको छ। विहिबार नेपाल चेम्वर अफ कमर्ससँग बंगलादेशका उद्योगी व्यापारीले यस्तो सहमति गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
व्यापारघाटा १८.८८ प्रतिशत घट्यो, पाँच महिनामा साढे एक खर्ब भन्सार शुल्क

चालू आर्थिक वर्षको पाँच महिना व्यापारघाटा १८.७७ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
जुम्लामा डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्दै प्राधिकरण

प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो।