बुधबार, साउन २९, २०८२

समाचार


गोलभेँडा बिक्रीबाट ६ महिनामा ३ करोड आम्दानी

गोलभेँडा बिक्रीबाट ६ महिनामा ३ करोड आम्दानी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
परिवार पाल्न नौ महिना बगरको बास

परिवार पाल्न नौ महिना बगरको बास

कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
गठबन्धन बैठकअघि माओवादी नेताहरू छलफलमा

गठबन्धन बैठकअघि माओवादी नेताहरू छलफलमा

प्रधानमन्त्रीको विषय टुंग्याउन लगाउन केहीबेरमा गठबन्धन बैठक बस्दै छ। त्यसअघि नेकपा माओवादी केन्द्रका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

नेपाली भएको भन्दै झुटो विवरण पेस गरेर नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरल सुविन : कथाकी पात्रदेखि इजोरियासम्म

सरल सुविन : कथाकी पात्रदेखि इजोरियासम्म

‘कथाकी पात्र’ले पाठक आकर्षित गरेर ‘समर लभ’ले प्रकाशक पायो। अहिले उनलाई धेरैले त ‘समर लभ’कै लेखक भनेर चिन्छन्। अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपी पढिदिनु भनेर पठाउँछन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…

ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
रासायनिक मल सहज गर्न सहकार्य

रासायनिक मल सहज गर्न सहकार्य

सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
आज सेयर कारोबार नहुने

आज सेयर कारोबार नहुने

सेयर बजार आज बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। उनको आइतबार बिहान ९३ वर्षको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो यसवर्षको अहिलेसम्मकै कम हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बागमतीका सांसदको शपथ बिहीबार

बागमतीका सांसदको शपथ बिहीबार

बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
धनुषामा गोली लागेर एक जनाको मृत्यु

धनुषामा गोली लागेर एक जनाको मृत्यु

धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ सभाको ठूलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्दै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
दुई किलो युरेनियमसहित तीन जना पक्राउ

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

संसद्‍मा कसैले पनि सरकार गठनका लागि बहुमत ९१३८ सिट० नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको छ। संसद्‍मा उसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९