प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।
नेपाली कांग्रेससहित ३ वटा दलमात्र प्रचण्ड नेतृत्वको सरकारबाहिर रहने भएका छन्। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्।
पारिजातः पात्रहरूको गहिराईमा शीर्षक सेसनमा पारिजात जीवत हुँदाखेरी र आज पर्यन्तको बारेमा कुराकानी अघि बढाए लेखक कवि स्नेह सायमीले भने, ‘खगेन्द्र संग्रौला एकल प्रतिपक्ष हो उहाँ। अहिले पनि लडिरहनु भएको...
नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्। बहुमत सांसदको समर्थन लिएर प्रचण्ड राष्ट्रपतिकहाँ जाने तयारीमा छन्।