आइतबार, साउन २६, २०८२

समाचार


नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ लिँदै छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
हिमाली भूभागमा हिमपात हुने, कस्तो रहला अन्य स्थानको मौसम?

हिमाली भूभागमा हिमपात हुने, कस्तो रहला अन्य स्थानको मौसम?

गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

यसमा पनि अनुलोम विलोम योगाभ्यास स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। अध्ययनका अनुसार यसको नियमित अभ्यासले श्वास तथा रक्तसञ्चारमा निकै फाइदा पुग्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
पुनरुत्थानको बाटोमा पर्यटन

पुनरुत्थानको बाटोमा पर्यटन

विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?

बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?

व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
आगो लगाएर महोत्तरीमा एक मजदुरको हत्या

आगो लगाएर महोत्तरीमा एक मजदुरको हत्या

सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
हराएका बालकको शव सेप्टी ट्यांकीमा भेटियो

हराएका बालकको शव सेप्टी ट्यांकीमा भेटियो

१५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रदेश-१ मा ६ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

प्रदेश-१ मा ६ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सिंहदरबारभित्र चार्जिङ स्टेशन बनाइने

सिंहदरबारभित्र चार्जिङ स्टेशन बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले सो परियोजना निर्माण गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

उक्त दलको काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
केन्द्रीय समीकरणले प्रदेश सरकारको पनि बदलियो

केन्द्रीय समीकरणले प्रदेश सरकारको पनि बदलियो

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बन्ने सहज परिस्थिती भए पनि केन्द्रमा राष्ट्रिय राजनीतिको समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बालेनको अर्को कडा टिप्पणी- राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने सरकारमा

बालेनको अर्को कडा टिप्पणी- राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने सरकारमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले, माओवादी, राप्रपासहित ७ दलको सरकार बनेको विषयमा कटाक्ष गरेका छन्। उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छु भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
कर्णाली प्रदेशसभाको सपथ सोमबार

कर्णाली प्रदेशसभाको सपथ सोमबार

प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ। त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
जथाभावी चल्ने स्कुल बसले बढाए दुर्घटना जोखिम

जथाभावी चल्ने स्कुल बसले बढाए दुर्घटना जोखिम

साँघुरो बागलुङ बजार। त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी

एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी

कास्की प्रदेशसभा १ (क) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
कसरी जन्मिन्छन् रातारात अनुवादक?

कसरी जन्मिन्छन् रातारात अनुवादक?

अनुवाद गर्दा मिहिनेत र समय लाग्छ। अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ। तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
को बन्ला अर्थमन्त्री? मुख्य दाबेदार विष्णु पौडेल र वर्षमान

को बन्ला अर्थमन्त्री? मुख्य दाबेदार विष्णु पौडेल र वर्षमान

सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा रहेको अर्थ मन्त्रालय सत्ता गठबन्धनको स्वरुप हेर्दा नेकपा एमालेले नै पाउने सम्भावना देखिएको छ। प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अर्थ, गृह र परराष्ट्रमा नेकपा एमालेको दाबी रहने...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९