बुधबार, साउन २९, २०८२

समाचार


पहिचान पुरस्कार ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई

पहिचान पुरस्कार ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई

पहिचान पुरस्कार कोषले २०७८/७९ वर्षको लागि पहिचान पुरस्कार अर्जुनबाबु मावहाङ र अमित थेबेद्वारा लिखित ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र कविता राईद्धारा लिखित ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
‘ह्रस्वदीर्घ’बाट १३ वर्षपछि कमब्याक गर्दै अभिनेत्री विपना थापा

‘ह्रस्वदीर्घ’बाट १३ वर्षपछि कमब्याक गर्दै अभिनेत्री विपना थापा

कुनै समयकी हिट नायिकाको छवि बनाएकी थापा अभिनेत्री निता ढुंगानाको फिल्म ह्रस्वदीर्घबाट कमब्याक गर्न लागेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरकारका प्रवक्ता भन्छन्- पुन: गठबन्धनको बैठक बस्छ

सरकारका प्रवक्ता भन्छन्- पुन: गठबन्धनको बैठक बस्छ

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच पुन: बैठक बस्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बालकोट गए राजेन्द्र लिङ‍्देन

बालकोट गए राजेन्द्र लिङ‍्देन

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ‍्देन बालकोट पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रधानमन्त्रीले यही गठबन्धनलाई निरन्तरता दिन चाहनुभएको छ : ज्ञानेन्द्र कार्की

प्रधानमन्त्रीले यही गठबन्धनलाई निरन्तरता दिन चाहनुभएको छ : ज्ञानेन्द्र कार्की

सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै गठबन्धनको निरन्तरता चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बुटवलमा गुञ्जियो नेपथ्य

बुटवलमा गुञ्जियो नेपथ्य

तीन साताअघि सुरु भएको लोकरक ब्यान्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी रामनगर खेलमैदानमा आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस-माओवादीको नजर, देउवा गलाउँदै प्रचण्ड

प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस-माओवादीको नजर, देउवा गलाउँदै प्रचण्ड

पार्टी सभापति देउवाले प्रचण्डलाई हातमा लिन सके कांग्रेसको बहुमत आउने र एमाले खुम्चिने सपना पालेर नेकपा माओवादीलाई सत्ताको केन्द्रमा राखिरहे। फलस्वरुप माओवादीले कांग्रेससँग प्रधानमन्त्रीको कुर्सीका लागि तिकडमबाजी र बार्गेनिङ गरिरहेको...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
पिपुल्स क्याम्पसको ४१ वार्षिकोत्सव सम्पन्न

पिपुल्स क्याम्पसको ४१ वार्षिकोत्सव सम्पन्न

त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्न नसकेको अवस्थमा समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बालुवाटार बैठक स्थलबाट बाहिरिए प्रचण्ड

बालुवाटार बैठक स्थलबाट बाहिरिए प्रचण्ड

सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङको दिक्तेल नगरपालिका-१३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीको लगातार दोस्रो जित

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार दुई रनले विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
काभा यू–२३ भलिबलः नेपाललाई इतिहास रच्ने मौका

काभा यू–२३ भलिबलः नेपाललाई इतिहास रच्ने मौका

बंगलादेशको ढाँका स्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
काठमाडौंबाट ११ वर्षीया बालिका बेपत्ता

काठमाडौंबाट ११ वर्षीया बालिका बेपत्ता

काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
पाँच किलो गाँजासहित एक जना पक्राउ

पाँच किलो गाँजासहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–४ एयरपोर्ट नहरबाट ५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
किन पुग्न सकेन नेपाली रैथाने संगीत अन्तर्राष्ट्रिय मञ्चमा

किन पुग्न सकेन नेपाली रैथाने संगीत अन्तर्राष्ट्रिय मञ्चमा

विभिन्न भाषा र जातिले अँगाल्दै–बचाउँदै आएको नेपाली रैथाने गीत संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न नसकिएकोले यस्तो अवस्था आएको गायिका झूमा लिम्बूले बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
विराटनगर किंग्सलाई लुम्बिनीले दियो १५८ रनको लक्ष्य

विराटनगर किंग्सलाई लुम्बिनीले दियो १५८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५७ रन बनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
स्वारेज ब्राजिलियन क्लबमा अनुबन्ध

स्वारेज ब्राजिलियन क्लबमा अनुबन्ध

साउदी अरबियन क्लब अल खलिज क्लबले गरेको प्रस्ताव अस्वीकार गर्दै स्वारेज ब्राजिल गएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बिहानै खुमलटार पुगे निधि

बिहानै खुमलटार पुगे निधि

सत्ता गठबन्धनमा सहमति नजुटेपछि गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका निधि बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९