बुधबार, साउन २९, २०८२

बालकोट गए राजेन्द्र लिङ‍्देन

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ‍्देन बालकोट पुगेका छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ‍्देन बालकोट पुगेका छन्। ओलीलाई भेट्न लिङदेन आइतबार दिउँसो बालकोट पुगेको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन लाग्दा राजनीतिक दलहरूबीच छलफल तथा भेटवार्ताले तीव्रता पाएको छ। 

सत्तारुढ गठबन्धनबीच सहमति नभएपछि अन्य राजनीतिक दलहरूबीच पनि छलफल सुरु भएको छ। पटक-पटकको सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसक्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओली भेट्न बालकोट पुगेका छन्।

प्रकाशित: Dec 25, 2022| 13:42 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...