बुधबार, साउन २९, २०८२

रामचन्द्र पौडेलले भने– प्रचण्डले गठबन्धन टुटाए

बालुवाटारमा सहमति हुन नसकेपछि प्रचण्डले अब गठबन्धनको औचित्य सकियो भन्दै बैठक स्थल छाडेको नेता पौडेलको दाबी।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले कांग्रेस गठबन्धनको मर्मअनुसार नचलेको आरोप लगाइरहेका बेला कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।

नयाँ प्रधानमन्त्रीको विषयमा आइतबार बालुवाटारमा बसेको बैठकमा कुरो नमिलेपछि प्रचण्डले गठबन्धन टुटेको बताएको पौडेलले जानकारी दिए।

गठबन्धनमा सहमति हुन नसकेपछि प्रचण्ड अब गठबन्धनको औचित्य सकियो भन्दै बैठक स्थल छाडेको नेता पौडेलको भनाइ छ। ‘गठबन्धन जोगाउन सकेनौं। हाम्रो हातमा केही रहेन। यसअघि गठबन्धनलाई जोगाउन आफैं दौडधुप गरेको थिएँ।’

प्रकाशित: Dec 25, 2022| 14:20 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...