बुधबार, साउन २९, २०८२

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको समर्थन

नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्। बहुमत सांसदको समर्थन लिएर प्रचण्ड राष्ट्रपतिकहाँ जाने तयारीमा छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्। बहुमत सांसदको समर्थन लिएर प्रचण्ड राष्ट्रपतिकहाँ जाने तयारीमा छन्।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पार्टीको समर्थनसहित शीतलनिवास जान लागिएको माओवादी नेता देव गुरुङले जानकारी दिए।

प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन रहने भएको छ। सरकार गठनका लागि १३८ जना सांसदको आवश्यकता पर्छ।


प्रकाशित: Dec 25, 2022| 16:02 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...