शुक्रबार, साउन १७, २०८२

समाचार

सामसङ ग्यालेक्सी ए०४इ नेपाली बजारमा

सामसङ ग्यालेक्सी ए०४इ नेपाली बजारमा

सामसङले नेपाली बजारमा ए०४इ स्मार्टफोन भित्र्याएको छ। ए–सिरिजको यो पछिल्लो सार्वजनिक ग्यालेक्सी ए०४इ एउटा इन्ट्री-लेभल फोन हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
भिभोले २०२३ मा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने

भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने

मन्त्रिपरिषद् बैठकले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
के कांग्रेसले राप्रपालाई 'प्रधानमन्त्री कार्ड' दिएकै हो?

कांग्रेस प्रवक्त डा. प्रकाशशरण महत भने राप्रपालाई प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषय सत्य नरहेको बताउँछन्। ‘त्यस्तो कसैलाई कुनै प्रस्ताव गरिएको छैन। अहिले यो सबै अनुमानका भरमा भनिएको हो,’ उनले भने।...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
यू–२० राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिए

यू–२० महिला टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार एन्फा कम्प्लेक्समा भएको ४१ तालिम गरिरहेका खेलाडीबाट ११ खेलाडीलाई हटाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रवक्ता पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
जनकपुर र लुम्बिनी टी२० लिगको क्वालिफायर्समा

काठमाडौंमा जारी नेपाल टी२० लिगमा जनकपुर रोयल्सले लुम्बिनिलाई २३ रनले पराजित गरेको छ। आज भएको पहिलो खेलना जित निकाल्दै जनकपुरले क्वालिफायर्समा लुम्बिनीसँगको भेट सुरक्षित बनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरबाट इन्फानाइट स्टुडियोको छात्रवृत्ति

सिंगापुरको इन्फानाइट स्टुडियोजले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) का १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
हुम्लामा हवाई सेवा अवरुद्ध, यात्रु र कार्गो अलपत्र

हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
विराटनगर र जनकपुरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिइँदै

यसअघि विराटनगर जनकपुरबाट श्रम स्वीकृति नवीकरण हुँदै आएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
महानगरको विकास सहायता कार्यक्रमका लागि पेस भए २०४ प्रस्ताव

महानगरले ४ करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत १ मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले जितका लागी लुम्बिनी अल स्टारलाई १६० रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिँदै संघ

चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
पाल्पा दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ र घाइते १८ जनाको पहिचान खुलेको छ। रुपन्देहीका सालझन्डिबाट पाल्पाको रैनादेवी छहरा-८ खुर्सानेतर्फ गइरहेको बस मधुवनमा दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान

कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो। हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
ट्याक्टरबाट खसेर युवकको मृत्यु

ट्याक्टरबाट खसेर युवकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
आन्तरिक पर्यटकले भरिभराउ हुन थाल्यो गुफाडाँडा जलवायु उद्यान

सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।