शुक्रबार, साउन १७, २०८२

समाचार

कांग्रेस महामन्त्रीद्वयलाई देउवाले डाके धुम्बाराही निवास, आगामी रणनीतिबारे मन्थन हुँदै

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
सुकुम्बासीलाई स्थानीय तहमा आवेदन दिन भूमि आयोगको आग्रह

आयोगले तोकिएको ढाँचामा स्थानीय तहमा आवेदन दिन भूमिहीनदेखि अव्यवस्थित बसोबासीसम्मलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
विराटनगरसँग हारेको फारवेस्ट लिग चरणबाट बाहिरियो

नेपाल टी२० लिगमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ। टियु मैदानमा विराटनगरले १४८ रनको लक्ष्य दिएकोमा फारवेस्टले २० ओभरमा ९ विकेट १४४ रनमात्र बनायो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
अब सातै प्रदेशबाट श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
५०० बढी खेलाडीको सहभागितामा हुँदै टेबल टेनिस प्रतियोगिता

प्रतियोगिता ललितपुर महानगर–१२ हःखास्थित मंगलबजार कोटपाटीमा २५ देखि ३० पुससम्म सञ्चालन हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
गठबन्धनभित्र 'मालदार' मन्त्रालय उछिट्याउन रस्साकस्सी

सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहयात्री विभिन्न दल संसद्‍मा बहुमत पुर्‍याउने बेला अवरोध बनिदिन्छन् कि भन्ने डरले मागअनुसार मन्त्रालय जिम्मा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
अभिकर्ता प्रशिक्षण दिँदै नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण गर्न २ दिन कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
मधेस प्रदेशमा सरकार गठन आह्वान

मधेस प्रदेशमा सरकार गठन आह्वान

प्रदेश प्रमुख मिश्रले कुनै पनि दलको बहुमत नभएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
भुक्तानी सेवाप्रदायक र सञ्चालकका लागि नयाँ आवेदन खुल्यो

नयाँ व्यवस्थाले मुख्यगरी भुक्तानी सेवाप्रदायक कम्पनीको चुक्ता पुँजी र वैदेशिक लगानी ल्याउने कम्पनीका लागि निश्चित सीमा निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
'पशुपतिप्रसाद'को भष्मे डन पात्रमाथि फिल्म बन्दै

सोही चर्चित पात्रको नामबाट यतिखेर निर्देशक दिपेन्द्र के खनाल 'भष्मे डन' नामको चलचित्र बनाउँदै छन्, जसमा मुख्य भूमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आईएसओको मान्यता

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
नबिल बैंक र अलोईबीच समझदारी

नबिल बैंक र अलोईबीच समझदारी

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
देशैभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले चाबहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार २५ पुसदेखि

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
संवैधानिक इजलासमा हुँदै गृहमन्त्री लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले लामिछानेको सांसद पदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
सवारीसाधनको भन्सार जाँचपासबारे नाडा र भन्सार विभागबीच छलफल

नाडा र भन्सार विभागका महानिर्देशकबीच बुधबार छलफल भएको छ। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटेर नेपालको भन्सार नाकाहरूमा जम्मा भएका सवारी साधनहरूको भन्सार...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९
१३ वर्षीया बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।