विराटनगर बजार क्षेत्रका सडक तथा ठेलामा राखी व्यवसाय गर्नेहरुलाई महानगरपालिकाको नाममा दैनिक नक्कली विल काट्न थालेपछि उपप्रमुख शिल्पा निराला कार्कीले छड्के अनुगमन गरेकी छन्।
खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ।
ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
प्रायः मानिसहरू चिसो पानी पिउन रुचाउँछन्। केही मानिसहरू मनतातो पानी पिउने गर्छन्। तर बिहान खाली पेटमा तातो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा...
हिँड्ने बानिले मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्छ। यसले तनाव कम गराउने, सकारात्मक मुड सिर्जना गर्ने, सकारात्मक अनुभूति, स्मरण शक्ति तथा निद्रा राम्रो हुनेलगायत फाइदा गराउँछ।