शनिबार, साउन १८, २०८२

समाचार


केन्द्रपछि प्रदेश सरकार निर्माणको चटारो, मुख्यमन्त्री बाँड्न गठबन्धनलाई सकस

केन्द्रपछि प्रदेश सरकार निर्माणको चटारो, मुख्यमन्त्री बाँड्न गठबन्धनलाई सकस

केन्द्रमा सात दलको सरकार बनेकाले प्रदेशमा पनि सोहीअनुसार मुख्यमन्त्री पाउनुपर्ने मागदाबी गठबन्धनभित्रैका सहयात्रीले गरेपछि प्रचण्ड र ओली अप्ठेरोमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
५ चैतमा स्ववियु निर्वाचन

५ चैतमा स्ववियु निर्वाचन

निर्देशनालयले ५ चैतमा स्ववियु चुनाव गर्न त्रिवि कार्यकारी परिषद् बैठकमा पेस गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
सन्दीपको पुनरावेदन मुद्दामाथिको सुनुवाइ स्थगित

सन्दीपको पुनरावेदन मुद्दामाथिको सुनुवाइ स्थगित

उक्त मुद्दामा यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
माघ पहिलो सातादेखि थालिँदै ग्वार्काेमा फ्लाइओभर निर्माण

माघ पहिलो सातादेखि थालिँदै ग्वार्काेमा फ्लाइओभर निर्माण

ग्वार्को क्षेत्रमा सडक विस्तार गरी १० लेनको बनाइए पनि ट्राफिक जामको समस्या नसल्टिएपछि फ्लाइओभर बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
काठमाडौंलाई फारवेस्टको १९८ रनको लक्ष्य

काठमाडौंलाई फारवेस्टको १९८ रनको लक्ष्य

जारी टी२० लिगमा काठमाडौं नाइट्सलाई फारवेस्ट युनाइटेडले १९८ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
प्रदेश १ कै उत्कृष्ट आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थीमात्रै पढ्छन्

प्रदेश १ कै उत्कृष्ट आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थीमात्रै पढ्छन्

एक वर्ष निमित्त र चार वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका जितेन्द्र सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, प्रदेशकै उत्कृष्टभित्र पनि पार्न सफल भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
रुद्रमती नदी आसपासका सार्वजनिक जग्गा खोजिँदै

रुद्रमती नदी आसपासका सार्वजनिक जग्गा खोजिँदै

रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आएपछि प्राधिकरणले थाल्यो मिचिएका जग्गा खोजी।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
पूर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा गफिएपछि रवीन्द्र मिश्रले भने– राजसंस्था अपरिहार्य

पूर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा गफिएपछि रवीन्द्र मिश्रले भने– राजसंस्था अपरिहार्य

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
टी२० लिगको विवाद मिलाउन वार्तामा बसे राखेप र आईसीसीका प्रतिनिधि

टी२० लिगको विवाद मिलाउन वार्तामा बसे राखेप र आईसीसीका प्रतिनिधि

नेपाल टी२० लिगमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् र आईसीसी जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
सत्ता गुम्दा कांग्रेसमा किचलो, आगामी रणनीति के?

सत्ता गुम्दा कांग्रेसमा किचलो, आगामी रणनीति के?

प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त...
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्ववान गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
कर्णालीमा सरकार गठन गर्न २७ पुससम्मको समय

कर्णालीमा सरकार गठन गर्न २७ पुससम्मको समय

कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
अर्थ मन्त्रालयका दुवै सचिव फेरिए

अर्थ मन्त्रालयका दुवै सचिव फेरिए

अर्थसचिव र राजस्वसचिव परिवर्तन भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुवै सचिव हेरफेर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
कोभिडविरुद्धको अतिरिक्त मात्राका लागि खोप ल्याइँदै

कोभिडविरुद्धको अतिरिक्त मात्राका लागि खोप ल्याइँदै

‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स गाभी’ले १५ लाख मात्रा खोप दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग...
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
लिग खेल्नका लागि १० क्लबले पाए तयारी खर्च, तीन क्लब अझै दर्ता भएनन्

लिग खेल्नका लागि १० क्लबले पाए तयारी खर्च, तीन क्लब अझै दर्ता भएनन्

ए डिभिजन खेल्नका लागि दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्तासमेत दिएको एन्फाले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
टी२० लिगमा सट्टाबाजी गराउने एकजना पक्राउ

टी२० लिगमा सट्टाबाजी गराउने एकजना पक्राउ

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारतको दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे जसपा अध्यक्ष यादव

कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे जसपा अध्यक्ष यादव

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै आए पनि मधेस प्रदेशमा सरकार निर्माणका विषयमा कांग्रेसको मन बुझ्न धुम्बाराही पुगे उपेन्द्र।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९