आइतबार, साउन १९, २०८२

समाचार


सहरी स्वास्थ्य केन्द्रलाई जग्गा

सहरी स्वास्थ्य केन्द्रलाई जग्गा

जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
लगातारको बाक्लो हुस्सुले तराईको जनजीवन प्रभावित

लगातारको बाक्लो हुस्सुले तराईको जनजीवन प्रभावित

निरन्तरको चिसोका कारण तराईको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटिरहेको छ भने लगातारजसो बाक्लो हुस्सु र कुहिरो अत्याधिक चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
सुनसरीको एक आलुबारीमा १६ वर्षीया किशोरको शव फेला

सुनसरीको एक आलुबारीमा १६ वर्षीया किशोरको शव फेला

सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
सरकारको साझा कार्यक्रमलाई आज सत्ता साझेदार दलले अन्तिम रूप दिने

सरकारको साझा कार्यक्रमलाई आज सत्ता साझेदार दलले अन्तिम रूप दिने

सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
चीनको अवस्थाबारे डब्लुएचओ चिन्तित, माग्यो कोभिडको यकिन तथ्यांक

चीनको अवस्थाबारे डब्लुएचओ चिन्तित, माग्यो कोभिडको यकिन तथ्यांक

गत हप्ता विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठक गरेर कोरोनाको बढ्दो केस र अस्पतालमा भर्ना हुनेहरूको बढ्दो संख्याका बारेमा छलफल गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
टेलिकमले भन्यो- आफ्नै नामको सिमकार्डमात्र चलाउनु

टेलिकमले भन्यो- आफ्नै नामको सिमकार्डमात्र चलाउनु

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
म्यानमारमा ७ हजार कैदी रिहा

म्यानमारमा ७ हजार कैदी रिहा

म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
काठमाडौंको बिहानी न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
चिसोले सुर्खेतका विद्यालय बन्द

चिसोले सुर्खेतका विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
७ पटक म्याद थप गर्दा समेत बन्न सकेन सडक, ठेकेदार बेपत्ता

७ पटक म्याद थप गर्दा समेत बन्न सकेन सडक, ठेकेदार बेपत्ता

पाँच वर्ष अघि निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहिन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
साउथ फिल्मका यी चर्चित ब्रेकअप

साउथ फिल्मका यी चर्चित ब्रेकअप

लिब्रेटीहरू प्रायःजसो आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन्। चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य। फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुरा जान्न चाहन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
जाडोमा नुहाउन तातो कि चिसो कुन पानी उपयुक्त

जाडोमा नुहाउन तातो कि चिसो कुन पानी उपयुक्त

जाडो मौसम भन्ने बित्तिकै हरेक प्रकारले कसरी आफ्नो शरीरलाई तातो बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ। तातो खाना, सुप, न्यानो कपडा र नुहाउनको लागी पनि तातो पानीको प्रयोग गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित

मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा उनी जोडिएका हुन्। शीर्षक जुरिनसकेको फिल्म जय माँ दुर्गे फिल्मस ब्यानरअन्तर्गत बन्नेछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
जलविद्युत आयोजनाका कारण लमजुङमा खानेपानीका मुहान सुके

जलविद्युत आयोजनाका कारण लमजुङमा खानेपानीका मुहान सुके

पानीका मुहान सुक्न थालेपछि बेसीसहर नगरपालिका–११ चितीको बानियाँ पँधेरा, भोर्ले, टिमुरे गैराथोक, रामचोक र दलित बस्तीका करिव डेढ सय परिवारले खानेपानीको संकट व्यहोरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
कञ्चनपुरका २२ वर्षीय युवक मृत भेटिए

कञ्चनपुरका २२ वर्षीय युवक मृत भेटिए

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
अब नवलपुरबाट चितवन निकुञ्जमा जंगल सफारी

अब नवलपुरबाट चितवन निकुञ्जमा जंगल सफारी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९