आइतबार, साउन १९, २०८२

मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा उनी जोडिएका हुन्। शीर्षक जुरिनसकेको फिल्म जय माँ दुर्गे फिल्मस ब्यानरअन्तर्गत बन्नेछ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- अभिनेता आर्यन सिग्देलको फिल्म ‘डिसेम्बर फल्स’ हलमा प्रदर्शनरत छ। फिल्ममार्फत लामो समयपछि ठूलो पर्दामा फर्किएका आर्यनले दर्शकको साथ खासै पाउन सकेका छैनन्।

दर्शकको उपस्थिति लोभलाग्दो हुन नसकेपछि सिनेमा हलमा सोको कटौती भएका समाचारसमेत बाहिरिएका छन्। यही बीच आर्यन नयाँ फिल्ममा अनुबन्धित भएका छन्। सो जानकारी अभिनेताले स्वयं सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा उनी जोडिएका हुन्। शीर्षक जुरिनसकेको फिल्म जय माँ दुर्गे फिल्मस ब्यानरअन्तर्गत बन्नेछ। लक्ष्मण सुवेदीको लेखन रहने फिल्मको छायांकन आगामी फागुन पहिलो साताबाट सुरु हुनेछ।

प्रकाशित: Jan 04, 2023| 23:00 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।