आइतबार, साउन १९, २०८२

समाचार


सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेता चुनिए शाह

सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेता चुनिए शाह

कैलाली २ को प्रदेशसभा ‘क’बाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुरसिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
नेपालगञ्जमा दादुरा 'आउटब्रेक'

नेपालगञ्जमा दादुरा 'आउटब्रेक'

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार दादुराको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाँकेले संक्रमितमध्ये ५ जनाको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
माघमा भित्रिँदै १५ लाख बुस्टर डोजको खोप

माघमा भित्रिँदै १५ लाख बुस्टर डोजको खोप

कोरोना संक्रमण बढिरहेका बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
गठबन्धन कांग्रेसले होइन, प्रचण्डले टुटाएका हुन् : प्रवक्ता महत

गठबन्धन कांग्रेसले होइन, प्रचण्डले टुटाएका हुन् : प्रवक्ता महत

चुनावपछि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि प्रचण्डकै कारण सफल हुन नसकेको प्रवक्ता महतको दाबी।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
चालू पुँजी कर्जा मार्गदर्शन संशोधनः साढे दुई वर्षको समय थप, पाँच किस्तामा तिर्न सकिने

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनः साढे दुई वर्षको समय थप, पाँच किस्तामा तिर्न सकिने

तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले साढे दुई वर्षको समय दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
नेप्सेमा ६४.८७ अंकको वृद्धि

नेप्सेमा ६४.८७ अंकको वृद्धि

आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यो ३.१५ प्रतिशतको वृद्धि हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड–नेता नेपालको भलाकुसारी

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड–नेता नेपालको भलाकुसारी

दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
उद्योग, व्यवसाय सुरक्षामा गृहमन्त्रीको प्रतिबद्धता

उद्योग, व्यवसाय सुरक्षामा गृहमन्त्रीको प्रतिबद्धता

विगतमा उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरिए पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने गृहमन्त्री लामिछानेको उद्घोष।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युसन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
नेकपा एससँग एकता गर्ने भनेको जसपा सरकारमा जाने, राख्यो तीन शर्त

नेकपा एससँग एकता गर्ने भनेको जसपा सरकारमा जाने, राख्यो तीन शर्त

सरकारमा सहभागी हुने–नहुने अन्योल रहेकै बेला नेकपा एसले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी एकता गर्ने तयारी भने गरेको थियो। दुवै दलका नेताहरुबीच पटकपटक छलफल भई एकताको अनौपचारिक सहमति भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
आउटरिचले जित्यो इसिआई अवार्डमा दुई कांस्य

आउटरिचले जित्यो इसिआई अवार्डमा दुई कांस्य

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
प्रधानमन्त्री र अर्थमन्त्रीसँगको गोप्य छलफलपछि गभर्नरले एक्कासि किन राखे पत्रकार सम्मेलन?

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको गोप्य छलफलपछि गभर्नरले एक्कासि किन राखे पत्रकार सम्मेलन?

विशेषगरी प्रधानमन्त्री प्रचण्डसँग नेपालको अर्थतन्त्र, उद्योगी व्यवसायीका माग र समस्या समाधानका विषयमा छलफल गरिएको बताइए पनि चालु पुँजी कर्जा कार्यविधि स्थगनको बारेमा गम्भीर छलफल भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरको इन्भर्टरमा २० वर्षको वारेन्टी

सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरको इन्भर्टरमा २० वर्षको वारेन्टी

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटरको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी प्रदान हुने भएको छ। उत्पादनको दिगोपनका लागि नयाँ कदम चालिएको सामसङले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
भैरवनाथ मन्दिर पाल्पामा माछापुच्छ्रे बैंकको क्युआर कोड

भैरवनाथ मन्दिर पाल्पामा माछापुच्छ्रे बैंकको क्युआर कोड

डिजिटल सेवा र भुक्तानीलाई बढावा दिन माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
अभिनेत्री उपासना हात्तीछापको मुख्य भूमिकामा अनुबन्ध

अभिनेत्री उपासना हात्तीछापको मुख्य भूमिकामा अनुबन्ध

नयाँ फिल्म ‘हात्तीछाप’मा उपासना प्रमुख महिला पात्रको रुपमा जोडिन थालेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
चुनावी पराजयसँगै पुनः खोलियो पार्टी एकताको अस्त्र

चुनावी पराजयसँगै पुनः खोलियो पार्टी एकताको अस्त्र

पछिल्लो समय नेकपा माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी र जसपाबीच एउटै पार्टी निर्माण गर्नेबारे बहस चलिरहेको छ। चार पार्टीबीच एकता गराएर माओवादी अध्यक्ष प्रचण्ड सरकारलाई थप बलियो बनाउने र...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई एकीकृत समाजवादीको सम्मान [फोटो फिचर]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई एकीकृत समाजवादीको सम्मान [फोटो फिचर]

एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
म्याच फिक्सिङको हल्ला भ्रामक हो, प्रमाण भए एन्टी करप्सनमा पेश गर्नु: क्यान

म्याच फिक्सिङको हल्ला भ्रामक हो, प्रमाण भए एन्टी करप्सनमा पेश गर्नु: क्यान

क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पट फिक्सिङबारे ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९