बुधबार, साउन २२, २०८२

समाचार


कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ। त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
प्रचण्ड सरकार गठनपछि पहिलो पटक बोल्दै कांग्रेस

प्रचण्ड सरकार गठनपछि पहिलो पटक बोल्दै कांग्रेस

प्रचण्ड ओली क्याम्पमा पुगेर सात दलीय गठबन्धन निर्माण गरी सरकारको नेतृत्वमा छन्। माओवादी एमालेतिर गएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
बिस्फोटक ब्याटिङ गर्दै लुम्बिनीले काठमाडौंलाई दियो ठूलो लक्ष्य

बिस्फोटक ब्याटिङ गर्दै लुम्बिनीले काठमाडौंलाई दियो ठूलो लक्ष्य

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपापल टी–२० लिगको बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
राष्ट्रिय खेलकुद परिषद् बिचौलिया भयो, खारेज हुनुपर्छ

राष्ट्रिय खेलकुद परिषद् बिचौलिया भयो, खारेज हुनुपर्छ

सरकारको लगानी हुनुपर्‍यो नि। पैसा नदिइकन मेडल आउँछ र? पैसा दिएपछि पो लगानी र अभ्यास हुन्छ। खर्च दुई पैसा पनि नगर्ने। आफ्नो कर्मचारी र पदाधिकारीको भ्रमण आदेश गरेर खेलाडी र...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन्। उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको काम सधैं विवादमा

कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको काम सधैं विवादमा

कर्णाली प्रदेशको कान्छो मन्त्रालयका रुपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म काममा नभई गफमा विश्वास राख्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
बालबालिकामा कभरेज बढाउन विद्यालय हातामै पुर्‍याइँदै खोप अभियान

बालबालिकामा कभरेज बढाउन विद्यालय हातामै पुर्‍याइँदै खोप अभियान

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द

शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द

सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
जुम्लामा लडेर एक जना महिलाको मृत्यु

जुम्लामा लडेर एक जना महिलाको मृत्यु

तिला गाउँपालिका-६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु

झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल र ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
चिसोबाट बच्न मुढा वितरण

चिसोबाट बच्न मुढा वितरण

कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
महोत्तरीको एक पसलमा आगलगी

महोत्तरीको एक पसलमा आगलगी

महोत्तरीको गौशालावजारमा आगलगी हुँदा ११ लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
जब कारले ठक्कर दिएकी युवतीलाई एक घन्टासम्म सडकमा घिसार्‍यो...

जब कारले ठक्कर दिएकी युवतीलाई एक घन्टासम्म सडकमा घिसार्‍यो...

भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई स्तब्ध बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
भिजिभिलिटी घट्दा आन्तरिक उडान प्रभावित

भिजिभिलिटी घट्दा आन्तरिक उडान प्रभावित

कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ। आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा

वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा

काठमाडौंको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो

बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो

बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
आगलागीमा परी पाँचथरमा दुई महिलाको मृत्यु

आगलागीमा परी पाँचथरमा दुई महिलाको मृत्यु

आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का दुई महिलाको मृत्यु भएको छ। स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९