बिहीबार, साउन २३, २०८२

समाचार


राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुँदै

राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुँदै

राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

१ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
मनाङलाई हराउँदै अमेरिकी टिम पोखरा गोल्डकपको फाइनलमा

मनाङलाई हराउँदै अमेरिकी टिम पोखरा गोल्डकपको फाइनलमा

मनाङले घरेलु मैदानमा रुपमा प्रयोग गर्ने पोखरा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उसले अमेरिकाबाट आएको भुटनिज युथ स्पोट्स क्लब बीवाईएससीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सेयर बजारमा ३.०३ अंकको गिरावट

सेयर बजारमा ३.०३ अंकको गिरावट

नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ। मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा सुमित एन्ड स्वयता ट्रेडर्सका प्रोप्राइटर पुनित बनियाँमाथि मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
राहदानी वितरण अनिश्चितकाललाई बन्द

राहदानी वितरण अनिश्चितकाललाई बन्द

राहदानी लिनका लागि भीड बढिरहँदा परराष्ट्र मन्त्रालयले भने वितरणको काम नै बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
राहदानी वितरण बन्द

राहदानी वितरण बन्द

सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
विकास खर्च बढाउन परिसंघको सुझाव

विकास खर्च बढाउन परिसंघको सुझाव

उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास खर्च बढाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सरकारमा जाने–नजानेबारे निर्णय गर्न सकेन नेकपा एसले

सरकारमा जाने–नजानेबारे निर्णय गर्न सकेन नेकपा एसले

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने–नजानेबारे निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सैनिक प्रहरीको नियन्त्रणमा उपरथी शाही

सैनिक प्रहरीको नियन्त्रणमा उपरथी शाही

मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले पुष्टि गरे।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
लुम्बिनीको मुख्यमन्त्रीका लागि एमाले र माओवादीको हानथाप

लुम्बिनीको मुख्यमन्त्रीका लागि एमाले र माओवादीको हानथाप

दुई दिनअघि मात्रै एमाले महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानी दाङ आएका बेला यहाँको सरकारको नेतृत्व एमालेले लिने बताएका थिए। तर, अहिले भने दुवै पार्टीका संसदीय दलका नेता मुख्यमन्त्रीका लागि...
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरूलाई ३० बुँदे लिखित निर्देशनसहितको खटनपटन

प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरूलाई ३० बुँदे लिखित निर्देशनसहितको खटनपटन

मन्त्रिपरिषद्ले पूर्णता नपाइसकेको अवस्थामा आफूले धेरै मन्त्रालय सम्हालेकाले मन्त्रीजस्तै जिम्मा लिएर काम गर्न प्रधानमन्त्री प्रचण्डले उपल्लो तहको कर्मचारी संयन्त्रलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारीचालक अनुमतिपत्र लिनका लागि नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
लुम्बिनीलाई जनकपुरको १७९ रनको लक्ष्य

लुम्बिनीलाई जनकपुरको १७९ रनको लक्ष्य

जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
मिटरब्याजी अपराध नियन्त्रण कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, कडा कानुन ल्याउन सुझाव

मिटरब्याजी अपराध नियन्त्रण कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, कडा कानुन ल्याउन सुझाव

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा सरकारबाट जारी हुन सक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री लामिछानेसमक्ष प्रतिवेदन बुझाएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो। आयोगले शाहलाई ७ लाख ५० हजार जरिवाना तोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सांसदद्वय माया राई र प्रेम आलेले लिए सपथ

सांसदद्वय माया राई र प्रेम आलेले लिए सपथ

संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राई र आलेलाई सपथ गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
यस्तो छ तेक्वान्दो विवादको नालीबेली

यस्तो छ तेक्वान्दो विवादको नालीबेली

दुई तेक्वान्दो संघ भएपछि खेलाडीहरू कुन संघ वैधानिक हो भन्नेमा दोधारमा छन्। यस्तोमा राष्ट्रिय प्रतियोगिता खेलाउन एउटा संघले बजेट नपाउने भयो। अर्को संघले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीलाई सहभागी गराउन नपाउने भयो।...
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
रामचन्द्र पौडेलले भने- राष्ट्रिय सहमतिको सरकार चाहियो

रामचन्द्र पौडेलले भने- राष्ट्रिय सहमतिको सरकार चाहियो

राजनीतिमा एक थोक सोच्दा अर्को थोक हुने गरेकाले गठबन्धन पनि त्यसैअनुसार टुटेको नेता पौडेलेको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९