बिहीबार, साउन २३, २०८२

समाचार


विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई त्रिवि विमानस्थलमा भन्सार तिर्नुपर्ने नियम ल्याइएपछि जनस्तरबाट विरोध भएसँगै प्रधानमन्त्री प्रचण्डको सचिवालयले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी गराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
कांग्रेस प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक

कांग्रेस प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक

नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
टी२० लिग: ९ ओभरको खेलमा काठमाडौंले विराटनगरलाई हरायो

टी२० लिग: ९ ओभरको खेलमा काठमाडौंले विराटनगरलाई हरायो

विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
नयाँ सिजनको लागि मनाङ मर्स्याङ्दीको टिम घोषणा

नयाँ सिजनको लागि मनाङ मर्स्याङ्दीको टिम घोषणा

क्लबले राष्ट्रिय टिममा पूर्व सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
नयाँ सरकारसँगै स्वास्थ्यका अतिरिक्त सचिवको बढुवा फाइल मन्त्रालय फिर्ता

नयाँ सरकारसँगै स्वास्थ्यका अतिरिक्त सचिवको बढुवा फाइल मन्त्रालय फिर्ता

स्वास्थ्य मन्त्रालयको बढुवा समितिले पुस ७ गते मन्त्रालयमा रिक्त रहेको दुई पदका लागि मन्त्रीपरिषदमा तीन जनाको नाम पठाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
विवादले ढिलाइ भएको खेल ९ ओभरमा झारियो

विवादले ढिलाइ भएको खेल ९ ओभरमा झारियो

जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई ९३ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
पाकिस्तानी फिल्म मौला जट्टलाई भारतमा प्रतिबन्ध

पाकिस्तानी फिल्म मौला जट्टलाई भारतमा प्रतिबन्ध

फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
सुन मूल्य आठ महिनायताकै उच्च

सुन मूल्य आठ महिनायताकै उच्च

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
विवाद मिलेपछि सुरु भयो नेपाल टी२० लिग

विवाद मिलेपछि सुरु भयो नेपाल टी२० लिग

क्यानले पारिश्रमिक उपलब्ध गराउने सहमतिपछि खेल सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
गुल्मीदरबार गाउँपालिकाको ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा

गुल्मीदरबार गाउँपालिकाको ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा

गाउँपालिकाले ज्येष्ठ नागरिकका घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
मोलुङ हाइड्रोपावरले खुलायो आईपीओ

मोलुङ हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
भरतपुर महानगरमा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरमा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
साथीको घरमा पाहुना आएका युवकको ज्यान गयो

साथीको घरमा पाहुना आएका युवकको ज्यान गयो

यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए। अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षे युवकको मृत्यु्

तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षे युवकको मृत्यु्

बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुका दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
उपचारका लागि अस्पताल लगिएका युवक तेस्रो तलाबाट हामफाले

उपचारका लागि अस्पताल लगिएका युवक तेस्रो तलाबाट हामफाले

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
विवादका कारण रोकियो नेपाल टी२० लिग

विवादका कारण रोकियो नेपाल टी२० लिग

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
अलपत्र टी२० लिग: खेलाडीले खेल्न नमानेपछि टस हुन सकेन

अलपत्र टी२० लिग: खेलाडीले खेल्न नमानेपछि टस हुन सकेन

खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। आज हुने खेलका लागि दुवै टिम मैदानमा पुगिसके पनि खेल्न नमानेपछि टस हुन नसकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
रोनाल्डो रियादमा

रोनाल्डो रियादमा

साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्ध गरेपछि उनी रियाद आएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
मेयर बालेनको योजनामा उपमेयर सुनिताको असहमति, बन्ला खुलामञ्चमा भूमिगत पार्किङ?

मेयर बालेनको योजनामा उपमेयर सुनिताको असहमति, बन्ला खुलामञ्चमा भूमिगत पार्किङ?

टुँडीखेलको आफ्नै ऐतिहासिक महत्व रहेको तर्क गर्दै उनले त्यसलाई मास्ने योजना महानगरको हुन नसक्ने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९