बुधबार, जेठ २९, २०८२

अर्थ मन्त्रालयका दुवै सचिव फेरिए

अर्थसचिव र राजस्वसचिव परिवर्तन भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुवै सचिव हेरफेर गरेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं- अर्थसचिव र राजस्वसचिव परिवर्तन भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुवै सचिव हेरफेर गरेको हो। 

अर्थसचिवमा तोयम राया र राजस्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ।

अहिले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा।

प्रकाशित: Jan 05, 2023| 13:17 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्