आइतबार, साउन १९, २०८२

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं- सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले बिहीबार लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एकजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ गते राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए। रुपन्देहीबाट निर्वाचन लड्न चाहेका उनले राष्ट्रियसभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो।


प्रकाशित: Jan 05, 2023| 13:28 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...