बिहीबार, साउन १६, २०८२

समाचार


भुटानी शरणार्थीको अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

भुटानी शरणार्थीको अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ। बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्‍याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको...
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
अर्थोपेडिकको मेडिकल डाइरेक्टरमा डा. भण्डारी नियुक्त

अर्थोपेडिकको मेडिकल डाइरेक्टरमा डा. भण्डारी नियुक्त

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
दूधको उचित मूल्य नपाएको किसानको गुनासो

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
दार्चुलामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
आज काठमाडौं उपत्यकामा यस वर्षकै चिसो

आज काठमाडौं उपत्यकामा यस वर्षकै चिसो

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ। शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
राजनीतिमा उपेन्द्र यादव प्रवृत्तिः सत्ताका लागि सिद्धान्तको तिलाञ्जली

राजनीतिमा उपेन्द्र यादव प्रवृत्तिः सत्ताका लागि सिद्धान्तको तिलाञ्जली

५६ जनाको ज्यान जानेगरी भएको पहिलो मधेस आन्दोलनपछि प्रभावशाली नेताका रुपमा उदाएका उपेन्द्र यादव सधैं राजनीतिमा ‘किङ मेकर’का रुपमा स्थापित छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ?

भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
शीतभण्डार सञ्चालनपछि किसान हर्षित

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
निर्मला हत्या प्रकरणमा दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरणमा दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै तारा

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै तारा

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
स्ववियु चुनावको मिति चैत ५ गतेका लागि निर्धारण

स्ववियु चुनावको मिति चैत ५ गतेका लागि निर्धारण

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
भारतमा उच्च चिसोले हृदयघात हुँदा एकैदिन २२ जनाको मृत्यु

भारतमा उच्च चिसोले हृदयघात हुँदा एकैदिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या

एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या

श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव

देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
सर्वोच्च बार एसोसिएसनको चुनाव आज

सर्वोच्च बार एसोसिएसनको चुनाव आज

सर्वोच्च बार एसोसिएसनको चुनाव आज हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९