यस्तो अवस्थामा तौल घट्नुको साटो बढ्न थाल्छ। र, स्वयम व्यक्तिलाई यस बारेमा जानकारी हुँदैन। जुन फलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेड पाइन्छ ती फलले तौल बढाउँछन्।
कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ। निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए।
पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो। पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो।