शुक्रबार, वैशाख १९, २०८२

समाचार

जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन मेरो नेतृत्वको टिम: अञ्जन [बाचापत्रसहित]

बुधबार आयोजित कार्यक्रममा उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे चासो व्यक्त

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एडीबीका प्रतिनिधिले ऋण लगानीपछि अगाडि बढेका विकास आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्री महतसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
नेपालसहितका ९ टोली एकदिवसीय विश्वकप छनोटमा

छनोट खेल्ने १० मध्ये टेस्ट खेल्ने श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपालसहितका ९ टोलीको टुंगो लागेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
बागलुङमा घरमाथि ट्रयाक्टर खस्दा एक जनाले गुमाए ज्यान

गलकोट नगरपालिका–११ रिघा मनेवामा घरमाथि ट्रयाक्टर खस्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
अज्ञात समूहले काट्यो हात्तीको सुँड

अज्ञात समूहले काट्यो हात्तीको सुँड

हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
जुवातास खेलिरहेका २० जना पक्राउ

जुवातास खेलिरहेका २० जना पक्राउ

प्रहरीले काठमाडौंको बानियाँटार, बोहरोटार र सर्लाहीको लालबन्दी नगरपालिका रानीगञ्जडाँडामा जुवा खेलिरहेकालाई रकमसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
भारतीय क्लब लर्डस एफसीमा अनुबन्ध भइन् मिडफिल्डर दीपा

दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
देउवा र प्रचण्डले उपेन्द्रलाई काँध थापेपछि गठबन्धनभित्र बेमेल

प्रधानमन्त्रीलाई संसद्‍मा दुई–दुई पटक विश्वासको मत दिए पनि उपनिर्वाचनका बेला प्रचण्डले जसपाको पक्ष लिएपछि जनमत पार्टीले गठबन्धनबाटै बाहिरिने संकेत दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
आज–भोलिमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

कांग्रेस र जसपाभित्र मन्त्रीका लागि घरझगडा हुँदा नाम पठाउन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
हाइ रेन्जको जिप मेरिडियनको बुकिङ खुला

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

 काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी तोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
बागलुङमा ट्र्याक्टरले किचेर युवकको ज्यान गयो

बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
सुनको मूल्य एकै दिन तोलामा दुई हजार बढ्यो

सुनचाँदी बजारमा बुधबार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई हजार रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ सुरु

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबार राजधानीमा शुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित नेविसंघले जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
वस्तीमा बाघ देखिन थालेपछि बेलौरी–पुनर्वासका स्थानीय त्रसित

पछिल्लो केहि दिन यता कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
रुखमा झुण्डिएर युवतीले गरिन् आत्महत्या

रुखमा झुण्डिएर युवतीले गरिन् आत्महत्या

दार्चुलामा एक युवतीले आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
वरिष्ठ उपाध्यक्षका उम्मेदवार को कति बलिया ?

भावी अध्यक्ष निश्चित भएको र वरिष्ठ उपाध्यक्ष पनि प्रभावशाली पद भएकाले प्रत्यासीहरुले आफ्नो पक्षमा मत पार्न कुनै कसर बाँकी राखेका छैनन्। 