शनिबार, वैशाख २०, २०८२

इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन्।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन्।

ईन्द्रसरोवर गाउँपालिका १ मार्खुमा रहेको ईन्द्रसरोबर तालमा ढुङ्गामा चढेर ताल परिक्रमा गर्नेक्रममा डुबेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौ छैमले ३ बस्ने ३३ वर्षीय राजकुमार सुवेदी डुङ्गाबाट खसेर बेपत्ता भएका हुन्। ढुङ्गामा चढेर घुम्नेक्रममा लडेका उनको खोजि भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

सुवेदीले लगाएको ज्याकेट, जुत्ता र उनको मोबाईल भने डुङगामा नै भेटिएको छ। सुवेदी स्थानीय पुस्कल थिङले चलाएको डुङ्गामा सवार थिए।

प्रकाशित: Apr 05, 2023| 13:09 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्