शनिबार, वैशाख २०, २०८२

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

२०५८ असोज १० गते कैलाली जिल्ला अदालले सवारी ज्यान मुद्दामा एक महिना कैद र तीन सय रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका आसवानी शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय शर्मालाई मंगलबार दिउँसो २ बजेर २० मिनेटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित: Apr 05, 2023| 11:31 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्