शुक्रबार, वैशाख १९, २०८२

समाचार

शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा विवेक लामा घिसिङ

पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
वस्ती पसेर आतंक मच्चाउने बाघ नियन्त्रणमा

पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
मान्द्रा बुनेर जीविकोपार्जन

मान्द्रा बुनेर जीविकोपार्जन

सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
कुन तरकारी तथा तथा फलफूलको मूल्य कति?

कुन तरकारी तथा तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग

करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग

पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त

चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
हिमपहिरोमा परेर सिक्किममा तीन नेपालीसहित सात जनाको मृत्यु 

सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट

पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
डोटीमा स्थानीयको घरभित्र पस्यो बाघ

डोटीमा स्थानीयको घरभित्र पस्यो बाघ

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक जनाको घरभित्र बाघ पसेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह

पोखरामा एक जनाले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
आईपीएलमा गुजरातको लगातार दोस्रो जित

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाईटन्सले लगातार दोस्रो जित हासिल गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी आज 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
आज पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९
शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण

शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह