बिहीबार, असार ५, २०८२

कुन तरकारी तथा तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ।

आज अंगुर कालोको अधिकतम मूल्य २०० तथा हरियो अंगुरको १८० रुपैयाँ रहेको छ। यस्तै अदुवाको १२०, अनारको ३००, आलु सेतोको २०, कुरिलोको ४००, गान्टे मुलाको ७० रुपैयाँ प्रतिकिलो रहेको छ। 

image_2023-04-05_073639185_HfgjFHq5qn1680660949.jpg

प्रकाशित: Apr 05, 2023| 08:30 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्