बिहीबार, असार ५, २०८२

डोटीमा स्थानीयको घरभित्र पस्यो बाघ

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक जनाको घरभित्र बाघ पसेको छ। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

धनगढी- सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक जनाको घरभित्र बाघ पसेको छ। 

सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटी (एक्वार धामी)को घरमा बाघ घरभित्र पसेको हो। बाघ घरभित्रै पसेपछि गाउँमा त्रास बढेको छ।

घरभित्र पसेको बाघ डिभिजन वन कार्यलय डोटीको टोलिले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 05, 2023| 07:09 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्