बिहीबार, असार ५, २०८२

करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग

पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ। पिपरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा मा.वि./नि.मा.वि.तहका शिक्षकका लागि आवेदन आह्वान गरिएको हो। 

योग्य उमेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। १५ दिनसम्म विज्ञापन गरिएका शिक्षकका लागि आवेदन नपरेमा गाउँपालिका शिक्षक परिचालन कार्यविधि २०७५ बमोजिम खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने पनि सार्वजजिक सूचनामा उल्लेख छ।
Capture16806578991680660691.jpg

प्रकाशित: Apr 05, 2023| 08:20 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्