सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितका थप बिओपी स्थापना, अहिलेका बिओपीको स्तरवृद्धि गरिने गृहमन्त्री नारायणकाजीको प्रतिबद्धता।
अघिल्लो आर्थिक वर्षमा देशभर करारका कर्मचारीका लागिमात्रै करिब साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ। स्थानीय तहले करारका कर्मचारी नियुक्त गर्दा समावेशी र समानुपातिक पद्धतिको अवलम्बन गर्दैनन्। मधेश प्रदेशका केही...
न्यायाधीश सिन्हाले यसअघि पनि नागरिकतासम्बन्धी लामिछानेविरुद्धको मुद्दा हेरेकाले राहदानी दुरुपयोगसम्बन्धी मुद्दालाई मंगलबार हेर्न नमिल्ने सूचीमा पारिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो।
पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख भ्रष्टाचार भएको अख्तियारको ठहर।
सेयर संरचनालगायत विषयमा अन्तिम टुंगो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएपछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणले गति लिने भएको हो।
नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने प्रतिवेदनमा उल्लेख छ।
कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन्। अहिले उनीहरु व्यवसाय धान्न अन्य...