बिहीबार, असार ५, २०८२

रुखमा झुण्डिएर युवतीले गरिन् आत्महत्या

दार्चुलामा एक युवतीले आत्महत्या गरेकी छन्।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

दार्चुला- दार्चुलामा एक युवतीले आत्महत्या गरेकी छन्।

जिल्लाको शैल्यशिखर नगरपालिकामा वडा नम्बर ७ की अन्दाजी १९ वर्षीया पुजा विष्टले मंगलबार घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सिपेक्टर तथा सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए। 

आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको सिंहले जानकारी दिए। घटना बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।
 

प्रकाशित: Apr 05, 2023| 10:07 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्