शनिबार, साउन ११, २०८२

समाचार


दसगजामा समातिए राँगा चोर

दसगजामा समातिए राँगा चोर

मियाँको राँगा चोरी हुनासाथ तत्काल प्रहरी टोली, सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीयको सहयोगमा खोजतलास गर्दै जाँदा दसगजाबाट चोरसहित प्रहरीले फर्कायो राँगा।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
सिंगो सदनले विश्वास गरेपछि झनै चुनौती : प्रधानमन्त्री प्रचण्ड

सिंगो सदनले विश्वास गरेपछि झनै चुनौती : प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतलाई डगमगाउन नदिइने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
रुवि खानलाई भेट्न माइतीघर पुगे गृहमन्त्री रवि

रुवि खानलाई भेट्न माइतीघर पुगे गृहमन्त्री रवि

बाँकेको नेपालगन्जबाट पैदल हिँडेरै काठमाडौंको माइतीघर मण्डलामा निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धान हुनुपर्ने माग गर्दै खानले धर्ना बस्दै आएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
छायानाथमा दलितसँग लगनगाँठो कस्ने गैरदलितलाई नगद लाख सित्तैमा

छायानाथमा दलितसँग लगनगाँठो कस्ने गैरदलितलाई नगद लाख सित्तैमा

हालै सम्पन्न नगरपालिकाको १२औं नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे प्रोत्साहनस्वरूप १ लाख उपलब्ध गराउने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
नेकपा एसको केन्द्रीय सचिवालय सदस्य मनोनीत भए घनश्याम

नेकपा एसको केन्द्रीय सचिवालय सदस्य मनोनीत भए घनश्याम

शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
रामचन्द्र पौडेल–माधव नेपाल भलाकुसारी

रामचन्द्र पौडेल–माधव नेपाल भलाकुसारी

नेता नेपालसँग प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले गरे छलफल।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
विधान अनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर

विधान अनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी बिनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
१८ दिनदेखि बेपत्ता ८ वर्षीय बालकको शव पुरिएको अवस्थामा फेला पर्‍यो

१८ दिनदेखि बेपत्ता ८ वर्षीय बालकको शव पुरिएको अवस्थामा फेला पर्‍यो

१८दिनदेखि बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ। प्रहरीले शंकास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
बुटवल–नारायणगढ सडकमा ४७ महिनापछि कालोपत्रे परीक्षण

बुटवल–नारायणगढ सडकमा ४७ महिनापछि कालोपत्रे परीक्षण

आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार १२० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रे परीक्षण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
प्रचण्ड–ओली भेटेको भेट्यै, मन्त्रिपरिषद् विस्तारमा अझै फुकेन गाँठो

प्रचण्ड–ओली भेटेको भेट्यै, मन्त्रिपरिषद् विस्तारमा अझै फुकेन गाँठो

एमाले अध्यक्ष ओली सात दलीय गठबन्धन निर्माणका क्रममा भएको सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राजकीय पदको ‘भाग’ दिने आशंकमा सकभर छिटो मन्त्रिपरिषद् विस्तार हुनुपर्ने अडानमा छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
पशुपतिको जंगलमा शव फेला

पशुपतिको जंगलमा शव फेला

काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
साम्राज्ञी भन्छिन्– एभरेष्ट बेसक्याम्प जाने मन छ

साम्राज्ञी भन्छिन्– एभरेष्ट बेसक्याम्प जाने मन छ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन्। होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
प्रधानमन्त्री रोजगार कार्यक्रम : आधा वर्ष कट्दा ४ प्रतिशत मात्रै खर्च

प्रधानमन्त्री रोजगार कार्यक्रम : आधा वर्ष कट्दा ४ प्रतिशत मात्रै खर्च

सरकारले चालू आवमा रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरे पनि खर्चको प्रतिशत निराशाजनक।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
लप्सेफेदीका आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति

लप्सेफेदीका आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति

काठमाडौं २ की सांसद सोविता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग वार्ता भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेल हुँदै

भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेल हुँदै

शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारो पनि तानिए अनुसन्धानमा

ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारो पनि तानिए अनुसन्धानमा

ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

श्रीलंकाले आफ्नो सेनालाई अर्को वर्ष १ लाख ३५ हजार र २०३० सम्ममा १ लाख पुर्‍याउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९