शनिबार, साउन ११, २०८२

समाचार


लमजुङका सबै क्रसर उद्योग बन्द

लमजुङका सबै क्रसर उद्योग बन्द

गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
भलिबल च्याम्पियनसिपमा आज उपाधिको छिनोफानो आज हुँदै

भलिबल च्याम्पियनसिपमा आज उपाधिको छिनोफानो आज हुँदै

काठमाडौंमा जारी सातौं संस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत फाइनल खेल आज दिउँसो हुँदैछ। आज आइतबार उपाधिका लागि दुई खेल र तेस्रो स्थानका लागि दुई खेल हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पाको गंगादेव गाउँपालिका–४ मा ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
दाङका सबै क्रसर उद्योग बन्द

दाङका सबै क्रसर उद्योग बन्द

गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
कृषि कर्मबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

कृषि कर्मबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन

जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
कोरोना महामारीबारे डब्लूएचओले चिनसँग माग्यो थप तथ्यांक

कोरोना महामारीबारे डब्लूएचओले चिनसँग माग्यो थप तथ्यांक

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
कांग्रेसको कदमले देखिएका अशुभ संकेत

कांग्रेसको कदमले देखिएका अशुभ संकेत

निश्चय नै ठूलो दलको हैसियतले सत्ता गठबन्धन जोगाउन नसक्नुमा गल्ती कांग्रेसको थियो। नेतृत्वको हिसाबले यसमा दोषी शेरबहादुर देउवा हुन्। तर सत्तामा गुमेपछि नेपाली कांग्रेसले राजनीतिमा नैतिकता प्रदर्शन गर्न सक्नुपर्थ्यो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
इपिएलमा लिभरपुल पराजित, म्याचेस्टर सिटीलाई युनाइटेडले हरायो

इपिएलमा लिभरपुल पराजित, म्याचेस्टर सिटीलाई युनाइटेडले हरायो

इंग्लिस प्रिमियर लिग(इपिएल)मा ब्राइटोनले निभरपुललाई हराएको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा लिभरपुललाई घरेलु टिमले ३–० ले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
चीनमा कोरोनाबाट एक महिनामा झण्डै ६० हजारको मृत्यु

चीनमा कोरोनाबाट एक महिनामा झण्डै ६० हजारको मृत्यु

चीनमा कोरोना महामारीका कारण पछिल्लो एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका त्यहाँस्थित स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

सुदूरपश्चिम प्रदेश सभामा शनिबार पनि सभामुख चयन हुन सकेन।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
कर्णालीमा सभामुखको निर्वाचन आज

कर्णालीमा सभामुखको निर्वाचन आज

बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति

पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
'प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्'

'प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्'

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
आठौँ राष्ट्रिय योग दिवस आज मनाइँदै

आठौँ राष्ट्रिय योग दिवस आज मनाइँदै

‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
आज बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँला?

आज बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँला?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
आज पहाडमा आंशिक बदली हुने, कस्तो रहला तराईको मौसम?

आज पहाडमा आंशिक बदली हुने, कस्तो रहला तराईको मौसम?

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
आज माघे संक्रान्ति, सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
यस्ता छन् कफीका फाइदा

यस्ता छन् कफीका फाइदा

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९