शनिबार, साउन ११, २०८२

समाचार


सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै डोटीका किसान

सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै डोटीका किसान

जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
कृषकको जीवनस्तर उकास्न नगरस्तरीय सहकारी सञ्चालन

कृषकको जीवनस्तर उकास्न नगरस्तरीय सहकारी सञ्चालन

नगरपालिकाले सहकारी स्थापनाका लागि २४ लाख ९० हजार शेयरपुँजी लगानी गरेको छ। स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा जोडिए। हाल सदस्य आठ सय ६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद...
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल

छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल

पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ। स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ...
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
अझै सञ्चालनमा आएन सर्लाहीको छोटी भन्सार कार्यालय

अझै सञ्चालनमा आएन सर्लाहीको छोटी भन्सार कार्यालय

द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
काठमाडौं महानगरद्वारा सहकारीको नियमित अनुगमन

काठमाडौं महानगरद्वारा सहकारीको नियमित अनुगमन

कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

काम विशेषले घर बाहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी

अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी

दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
खानीखोलाले दियो तीन दिन सार्वजनिक बिदा

खानीखोलाले दियो तीन दिन सार्वजनिक बिदा

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
अस्ट्रेलियन क्याम्पमा क्याम्पिङको मजा [तस्बिरहरू]

अस्ट्रेलियन क्याम्पमा क्याम्पिङको मजा [तस्बिरहरू]

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ ठूलाखर्क (अस्ट्रेलियन क्याम्प) पोखरा उपत्यका र माछापुच्छ्रे हिमशृङ्खला अवलोकनका लागि निकै प्रख्यात छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल

गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
नेप्सेमा ९३ अर्ब हाराहारीको धितोपत्र सूचीकृत

नेप्सेमा ९३ अर्ब हाराहारीको धितोपत्र सूचीकृत

नेप्सेमा चालू आवको मंसिर मसान्तसम्म सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
माओवादीका उपमहासचिव पुन अस्पताल भर्ना

माओवादीका उपमहासचिव पुन अस्पताल भर्ना

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
देशभरकै उत्कृष्ट बन्यो त्रिशूली अस्पताल

देशभरकै उत्कृष्ट बन्यो त्रिशूली अस्पताल

देशभर रहेका ‘सेकेन्डरी ए’ समूहअन्तर्गतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट घोषित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेर 'बाआमा' लेखेका रामलाल

आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेर 'बाआमा' लेखेका रामलाल

चार कथा लेख्दा निकै छरिएको थियो उनको कथा। एकअर्कासँग अन्तरसम्बन्ध थिएन। तर, उनलाई आफ्नै कथाले छोडेको थिएन। हो, उनलाई आफ्नै विगतको कथाले छोडेन। नातेदारका कथाले छोडेन, साइनाको कथाहरूले छोडेन।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवनमा २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
वन पैदावार र जलविद्युत् आर्थिक विकासका मेरुदण्ड : राष्ट्रपति भण्डारी

वन पैदावार र जलविद्युत् आर्थिक विकासका मेरुदण्ड : राष्ट्रपति भण्डारी

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तीव्र विकास, स्वदेशमै रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
गण्डकी प्रदेश सभामुख चुनिए धिताल

गण्डकी प्रदेश सभामुख चुनिए धिताल

शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ सभासद्को मतसहित सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९