रुपन्देहीको मायादेबी गाउँपालिका-७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९