आइतबार, साउन १२, २०८२

समाचार

गठबन्धन सरकार राजनीतिको महाभूकम्प : वामदेव

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको गौतमको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
१ करोड बढी रकम झ्वाम पार्ने भूमि आयोगका अधिकृतविरुद्ध अख्तियारको मुद्दा

अधिकृत पोखरेलविरुद्ध १ करोड ६लाख बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
अफलाइन राइड सेयरिङ गर्नुहुन्छ? यस्ता छन् जोखिम

थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
नर्भिक अस्पतालको लाभांश पारित

नर्भिक अस्पतालको लाभांश पारित

साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
नेविसंघ र तरुण दललाई पूर्णता दिन सभापति देउवाको परामर्श

भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेसले सभापति देउवालाई जिम्मेवारी दिएको लामो समय बिते पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
केपी ओली कम्युनिस्ट आन्दोलनका लागि खतरा : नेता भुसाल

ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको भुसालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मत प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेश सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा

माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
साढे ७ प्रतिशत पुग्यो मूल्यवृद्धि

साढे ७ प्रतिशत पुग्यो मूल्यवृद्धि

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको देखाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई सपथ खुवाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
रिहा भए क्रिकेटर सन्दीप

रिहा भए क्रिकेटर सन्दीप

केन्द्रीय कारागारमा रहेका सन्दीप काठमाडौं जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
चालू खाता घाटा करिब ३८ अर्ब

चालू खाता घाटा करिब ३८ अर्ब

राष्ट्र बैंकको वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
बागमती प्रदेश सभामुखमा राप्रपाका पाठक निर्वाचित

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
सन्दीप लामिछानेलाई रिहा गर्न जिल्ला अदालत लगियो

रिहाइको प्रक्रिया पूरा गर्न लामिछानेलाई केन्द्रीइ कारागारबाट जिल्ला अदालत ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै पत्रकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै

बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
सन्दिप लामछानेको धरौटी रकम जम्मा

सन्दिप लामछानेको धरौटी रकम जम्मा

नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
शे-फोक्सुण्डोले छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
मिथिला लघुवित्तले लाभांश वितरण गर्ने

मिथिला लघुवित्तले लाभांश वितरण गर्ने

मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ।