आइतबार, साउन १२, २०८२

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मत प्राप्त गरेका हुन्।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मत प्राप्त गरेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विश्वासको मत दिने समय ५८ सांसद उपस्थित थिए। मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनले उक्त प्रस्तावमा भएको छलफलपछि मतदान प्रक्रियाबाट विश्वासको मत प्राप्त गरेका हुन्।

प्रकाशित: Jan 13, 2023| 15:40 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...