ओलीले पनि अन्तिम समयमा प्रचण्डलाई गलाएजसरी नेपाललाई गलाउने रणनीति बनाएका छन्। शुक्रबारको भेटमा प्रचण्डसँग नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाउन सकिने प्रस्ताव गरेका ओली अहिले पनि माओवादीले कांग्रेसलाई समर्थन नगर्नेमा निर्धक्क...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९