मंगलबार, असार ३, २०८२

माइक्रो बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलालीको बल्मीमा माइक्रो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

धनगढी- कैलालीको बल्मीमा माइक्रो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। गोदावरी नगरपालिका-९ बल्मीमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो।

बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा५ख ४०३२ नम्बरको माइक्रो बसले चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा चौधरीको मृत्यु भएपछि स्थानीयले अहिले बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका छन्।

प्रकाशित: Feb 23, 2023| 13:02 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।