शनिबार, असार १४, २०८२

समाचार

विजेता खेलाडीलाई बालुवाटारमा बधाई

विजेता खेलाडीलाई बालुवाटारमा बधाई

खेलाडीलाई बिहीबार बालुवाटारमा बधाई
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९
विकास पुग्यो गाउँमा तर छैनन् गाउँले

अपांगले बनाएका आकर्षक सामग्री

अपांगले बनाएका आकर्षक सामग्री

कोसेली घरमा राखिएका बासका सामग्री
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९
झोलुंगे पुलमा मोटरसाइकल यात्रा

झोलुंगे पुलमा मोटरसाइकल यात्रा

झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९
वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जान बनाइयो झोलुंगे पुल

नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९
घरेलु मेलामा स्थानीय सामग्रीको व्यापार

घरेलु मेलामा स्थानीय सामग्रीको व्यापार

मेलामा फलामबाट बनेका भाडाका सामग्री
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
तीन जिल्लाका जनप्रतिनिधिको भेला त्रिवेणाली दोभानमा

तीन जिल्लाका जनप्रतिनिधिबीच भएको संयुक्त भेला ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
राप्ति आँखा अस्पतालमा विशेषज्ञ सेवा

राप्ति आँखा अस्पतालमा विशेषज्ञ सेवा

बिरामीको आँखा जाँच गर्दै
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
तीन दलको बैठकपछि प्रधानमन्त्रीको प्रतिक्रिया- भोलि ओलीसँग भेट्छु

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
भन्सारमा रोकिएका सवारीसाधन छुटाउने प्रयासमा नाडा

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधन छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
चार दलबीच गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने

राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
देउवा निवासमा माधव नेपालको छलफल

देउवा निवासमा माधव नेपालको छलफल

कांग्रेस नेताहरू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
डीएभी स्कुलले मनायो देवनागरी दिवस

डीएभी स्कुलले मनायो देवनागरी दिवस

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
शिवरात्रिका दिन नारायणी नदी बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

आयोजना ३४४७ मिटर उचाइमा रहेको धादिङको कुरी गाउँमा गरेको थियो।