शनिबार, असार १४, २०८२

चार दलबीच गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने

राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने भएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने भएको छ। 

कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच आज बस्ने भनिएको 'निर्णायक बैठक' भोलि बिहानमात्रै बस्ने भएको हो। बालुवाटारमा बस्ने बैठकमा ठोस निर्णय हुने नेताहरू बताउँछन् ।

कांग्रेस नेताहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बुधबार राति भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने मौखिक सहमति भएको बताइएको छ।

प्रकाशित: Feb 23, 2023| 20:11 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...