शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले निर्माण गरेको दाङको लमहीस्थित कोसेली घरमा राखिएका बासका सामग्री । स्थानीय सरकारले नगरपालिकाभित्र रहेका शारीरिक अशक्तहरुलाई सङ्गठित गरी जीविकोपार्जनका लागि सीप प्रदान गरेको छ । अशक्त अपाङ्गता भएकाहरुले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन् । तस्बिरः रासस