सोमबार, वैशाख २२, २०८२

नेपाली बजारमा घट्यो सुन-चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ३ हजार र तेजावी सुनको मूल्य एक लाख २ हजार कायम गरिएको थियो। चाँदीको मूल्य भने १ हजार २९५ रुपैयाँमा तोकिएको थियो।

प्रकाशित: Feb 23, 2023| 12:52 बिहीबार, फागुन ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्