सोमबार, असार ९, २०८२

समाचार

उपराष्ट्रपतिमा जसपालाई एमालेको समर्थन

उपराष्ट्रपतिमा जसपालाई एमालेको समर्थन

एमालेले आठ दलीय गठबन्धनबाट लालमोहर लागेका जसपाका उपराष्ट्रपतिका प्रत्यासी रामसहायप्रसाद यादवविरुद्ध उम्मेदवार नउठाउने भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन: मतदान सकियो, गणना तत्कालै सुरु गरिने

बेञ्च बस्नै भ्याएन प्रचण्डविरुद्धको रिटमा

कांग्रेस–एमाले सहकार्य गगनले गरे खारेज

कांग्रेस–एमाले सहकार्य गगनले गरे खारेज

एमालेले १० पुसमा कांग्रेसलाई धोका दिएकाले फेरि नयाँ संसद्को कार्यकालमा सहकार्य नहुने नेता थापाको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्ने ओली संकेत

एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भनेर भविष्यवाणी गर्न नसकिने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
महिला यू १७ साफ खेल्ने नेपालको टिम सार्वजनिक

भैरहवा विमानस्थलबाट जजिराको अन्तर्राष्ट्रिय उडान पुनः सुरु

बिहीबार बिहान कुवेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमान गौतमबुद्ध विमानस्थलबाट ९९ जना यात्रु लिएर उडेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
चैतदेखि घट्दै बैंकको ब्याजदर

चैतदेखि घट्दै बैंकको ब्याजदर

उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याज घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएपछि बैंकर्स संघ सामान्य अंकले ब्याजदर घटाउने निर्णयमा पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
कांग्रेस सभापति देउवाले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान

नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
त्रिवि क्रिकेट मैदानमा ३०० रन पुग्नबाट चुक्यो नेपाल

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको अहिले जारी खेलमा नेपालले २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रै सक्न ताकेता

बाह्रबिसे सबस्टेसन निर्माण पूरा नभएर १०२ मेगावाटको मध्य भोटेकोसीको विद्युत् खेर जाने अवस्था आए विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गरिने प्राधिकरणको चेतावनी।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
एमाले अध्यक्ष ओलीले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा अहिलेसम्म खस्यो ६०३ मत

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म ६०२ मत खसेको छ। ८ सय ८२ मतदारा रहेकोमा १२:३५ मिनेटसम्म ६०३ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
मुलुकले पाउँदै छ नयाँ राष्ट्रपति

मुलुकले पाउँदै छ नयाँ राष्ट्रपति

२०६५ पछि राजाको छोरा राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक प्रवेश गरेपछिको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन भइरहेको छ। यो निर्वाचनले रामचन्द्र पौडेल वा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
माधव नेपालले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
आसिफ शेख बने एकदिवसीयमा सतक हान्ने पाँचौं खेलाडी, पुरा गरे हजार रन

आसिफ शेख एकदिवसीय अन्तराष्ट्रियमा सतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
पीएनजीविरुद्ध आसिफको शतक

पीएनजीविरुद्ध आसिफको शतक

विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
रामचन्द्रलाई मत दिने रास्वपाको निर्णय

रामचन्द्रलाई मत दिने रास्वपाको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।