सोमबार, असार ९, २०८२

उपराष्ट्रपतिमा जसपालाई एमालेको समर्थन

एमालेले आठ दलीय गठबन्धनबाट लालमोहर लागेका जसपाका उपराष्ट्रपतिका प्रत्यासी रामसहायप्रसाद यादवविरुद्ध उम्मेदवार नउठाउने भएको हो। 
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं–  एमालेले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिएर जसपालाई समर्थन गर्ने भएको छ। एमालेले आठ दलीय गठबन्धनबाट लालमोहर लागेका जनता समाजवादी पार्टी (जसपा)का उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उम्मेदवार नउठाउने भएको हो। 

उपराष्ट्रपति उम्मेदवारबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बैठकले उपराष्ट्रपति उम्मेदवारबारे निर्णय गर्नेछ। 

उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदै छ। उपराष्ट्रपति निर्वाचनका लागि २७ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Mar 09, 2023| 15:13 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...