सोमबार, असार ९, २०८२

समाचार

राष्ट्रपति निर्वाचनले बानेश्वर क्षेत्रमा अचाक्ली जाम

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
धनगढीमा मनाइयो डेउडा दिवस

धनगढीमा मनाइयो डेउडा दिवस

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा डेउडा दिवस मनाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
सामूहिक तस्बिरमा अटाए राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्बाङ

उम्मेदवारद्वय पौडेल र नेम्बाङद्वारा  हारजितभन्दा पनि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रपति निर्वाचनले थप बल पुग्ने विश्वास व्यक्त।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रनमै आउट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
महिला स्वास्थ्य सम्मेलन सुरु 

महिला स्वास्थ्य सम्मेलन सुरु 

दुई दिने सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुमा छलफल एवं प्रस्तुति हुनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
दुई मोटरसाइकल ठोक्किँदा पर्सामा एक जनाको मृत्यु

पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डकचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गरे मतदान

राष्ट्रपतिमा निर्वाचित भए अभिभावकको रुपमा काम गर्ने र जनतालाई सास्ती दिने गतिविधि नगर्ने नेम्बाङको प्रतिबद्धता।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
भैरहवा उडेको श्री एअरलाइन्सको जहाजमा आगो देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौंबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाडौं नै फर्काइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
विश्वकप लिग-२ : पिएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
दुर्गा प्रसाईं समूहद्वारा कडा आन्दोलनको घोषणा

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
बरुवा बन्दुक स्याङ्जाबाट एक जना पक्राउ

बरुवा बन्दुक स्याङ्जाबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार बरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै