उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ। मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो। जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ।
हाल दृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला र आठ जना स्वयंसेवक आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्। यिनको हेरचाह र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन...
आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।