सोमबार, असार ९, २०८२

समाचार

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
चिकित्सा शिक्षा आयोगले बाँड्यो डाक्टरी कोटा

आयोगको कार्यकारी समिति बैठकले विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरेर बाँडफाँट गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
पत्रकार न्युरेसहित ६ नारी सम्मानित

पत्रकार न्युरेसहित ६ नारी सम्मानित

११३औं नारी दिवसको अवसरमा कैलालीमा पत्रकार जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा योग्दान पुर्‍याउँदै आएका ६ जना नारी सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
नेवानिको विमान लिएर युएई उडे दुई महिला पाइलट

नेवानिले अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नेपाली महिला पाइलटलाई युएई उडानमा सहभागी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
‘कालोमोसो’ दस्ताका संयोजक चितवनबाट पक्राउ

दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
आज सेयर बजार बन्द रहने

आज सेयर बजार बन्द रहने

आज सेयर बजार कारोबार बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
धनगढीमा ६ जना अटो चालक महिला सम्मानित

धनगढीमा ६ जना अटो चालक महिला सम्मानित

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
आगलागीबाट रौतहटमा बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

रौतहटको राजदेवी नगरपालिका स्थित वसन्तपुरमा आगलागीमा परी ६ महिने बालिकाको ज्यान गएको छ। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएको छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
धनगढीमा दुई मोटरसाइकल ठोक्किँदा, तीन जना घाइते

धनगढीमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
कैलालीबाट लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

कैलालीमा लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
बाँकेमा लक्ष्यभन्दा कम धान खरिद

बाँकेमा लक्ष्यभन्दा कम धान खरिद

बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
आज काठमाडौंमा हल्का वर्षाको सम्भावना

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ : सभामुख घिमिरे 

सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
सांसदहरूलाई काठमाडौं आइपुग्न गठबन्धन दलको निर्देशन

सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
रापप्रा केन्द्रीय कार्यसम्पाद समिति बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
आज अन्तर्राष्ट्रिय महिला दिवस

आज अन्तर्राष्ट्रिय महिला दिवस

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। नेपालमा  ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९
महिला उद्यमशीलता र स्वरोजगारलाई विकासको घनीभूत बनाउन जरुरी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन्।