मंगलबार, असार १०, २०८२

धनगढीमा दुई मोटरसाइकल ठोक्किँदा, तीन जना घाइते

धनगढीमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

धनगढी- धनगढीमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धनगढीको एलएन चोकमा सुपप्र ०१ ०१०प ४१२० नम्बरको मोटरसाइकल र से५प २७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाना एक युवती र दुई युवा घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ। दुर्घटना ८ बजेर ४० मिनेट मा भएको हो। घाइतेहरू तीनै जनालाई उपचारका लागि सेती अस्पताल लगिएको छ।

प्रकाशित: Mar 08, 2023| 09:06 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्